Section 15A
पुर्पक्षको लागि थुनामा राखे
प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि दफा १५ को
उपदफा (२) को खण्ड (क) वा (ख) बमोजिम
सजाय हुने मुद्दामा तत्काल प्राप्त प्रमाणबाट कसुरदार
देखिने भएमा वा कसुरदार॒ हो भन्ने विश्वास गर्ने
मनासिव आधार भएमा मुद्दा हेर्ने अधिकारीले
अभियुक्तलाई पुर्पक्षको लागि थुनामा राख्नेछ ।